The first Rukum Kamaltal Festival was attended by 17 jhankris from Lugum village The festival was inaugurated by Deputy Prime Minister and Home Minister Bamdev Gautam It is understood that the main attraction of the opening ceremony is the tableau of lugumyal jhankris.
प्रथम रुकुम कमलताल महोत्सवमा लुगुम गाउँबाट १७ जना झाँक्रीहरुले भाग लिएका थिए | महोत्सवको उद्घाटन उप प्रधान तथा गृह मन्त्रि बामदेव गौतमले गर्नु भएको थियो | उद्घाटन समारोहको झाँकीमा लुगुम्याल झाँक्रीहरुको झाँकी मुख्य आकर्षणको केन्द्र रहेको कुरा बुझिएको छ |
**
Lugumyalni jhankris at Rukumkot Kamal Daha Festival
झाँक्रीको कुल देवता पूजा जसलाई स्थानीय भाषामा “पुम्सिने” भनिन्छ, सो पुम्सिने क्रममा लुगुम गाउँका झाँक्रीहरु एउटा महिला झाँक्रीको पुम्सिने क्रियामा सहभागी भै पुम्सिने क्रिया सम्पन्न गरेको भिडियो |
Shamans of Lugum village of Rukum district (Nepal) performing bi annual shamanic worshipping of a female shaman.